अत्यन्त जरुरी सूचना 🙏
यहि कार्तिक १७ गते राती जाजरकोट केन्द्र बिन्दु भइ आएको बिनासकारी भुकम्पले भौतिक तथा मानविय क्षेती भएकाले बिभिन्न ठाउँहरुमा घरहरु भत्किएर मानिवय क्षेती भइ उद्धार कार्य भइरहेको छ । उद्धारकार्यमा कहि कतै समस्या भएको खण्डमा तत्काल निम्न नम्बरमा फोन गर्नुहुन सबैलाई हार्दिक अनुरोध छ ।
१. जिल्ला प्रशासन कार्यालय
प्रमुख जिल्ला अधिकारी हरीप्रसाद पन्त :९८५७८३७७७७
२. जिल्ला प्रहरी कार्यालय
डिएसपि नमराज भटटराई : ९८५७८३५५५५
३. मुसीकोट नगरपालिका
नगरप्रमुख महेन्द्र केसी ९८४७८५२०२५
उपप्रमुख बिमलकुमार पुन ९८५१२२९०९४
नि. प्रमुख प्रशासकीय अधिकृत ९८४७८६४४७५
उद्धारका लागी अन्य नम्बरहरु
९८५७८२६५७८
९८५७८८८३८८
९८५७८२५१११
र ९८४४९१७३५९
४. आठबिसकोट नगरपालिका
नगरप्रमुख रबि केसी ९८५११२०८०५
उपप्रमुख धनकुमारी शाही ९८४३६०२६८७
नि प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह ९८५७८७२१०० र ९८४३२५८२७१
५. सानीभेरी गाउँपालिका सम्पर्क नम्बर
अध्यक्ष बिर्खबहादुर बिष्ट ९८४४९७५६५०
उपाध्यक्ष कमला रोका ९८४७८८७७३५
प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी ९८५७८२४२५३
६. चौरजहारी नगरपालिका सम्पर्क नम्बर
नगरप्रमुख पुष्प बादी ९८६६२०८५०९
उपप्रमुख ईश्वरी कुमारी शर्मा बिएम ९८४९३९६९८६
नि. शेरप्रसाद ढकाल ९८५८०४०४४०
७. त्रिवेणी गाउँपालिका सम्पर्क नम्बर
अध्यक्ष गणेशकुमार केसी ९८२९८७८३६०
उपाध्यक्ष राजकुमारी रेउले ९८२२८८७४५९
प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती ९८०१९२५७६३
८. बाँफिकोट गाउँपालिका सम्पर्क नम्बर
अध्यक्ष : जनककुमार बाँठा ९८४४९४११८१ र ९८०३०५०४२०
उपाध्यक्ष तारा बुढा केसी ९८४८१५५२६७
प्र.प्र.अ. दुर्गबहादुर ओली ९८६२२००३६४
९. नलगाड नगरपालिका जाजरकोट सम्पर्क नम्बर
इप्रका दल्ली ९८४४९४९३६४ र ९८५८०८२५७७
नगरपालिका ९८६६२२१६७२ ९८४८१३६०६८ र ९८६७७७६८८६
१०. दार्मा गाउँपालिका सल्यान
अध्यक्ष निमबहादुर केसी ९८५७८२२५९९
उपाध्यक्ष जुना मल्ल चन्द ९८२९८५४३५३
प्रमुख प्रशासकीय अधिकृत रेशम ओली ९८५७८४४४६४
जिम्मेवार बनौं ।
सुरक्षित रहौँ ।
सचेत बनौँ ।
नेपाल एयरलायन्सको जहाज र स्क्याइ ट्रक थप स्वास्थकार्मी सहित सल्ले विमानस्थल, रुकुम पश्चिम प्रस्थान गरिसकेको छ। थप विमानहरुलाई तयारी अवस्थामा राखिएको छ। मुसिकोट केन्द्रित गरि घाइतेहरुको उद्दार र उपचारको लागि प्रशासनसंग सहकार्य गर्नुहोला।
सम्पर्कका लागि:
९८५७८३७७७७
९८६१०८७१३२
९८५७८३५५५५
९८५१२५८२१७
९८५७८७२७७७
९८४७९३६११३
जरुरी जानकारी
भुकम्पबाट प्रभावित भएका परीवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानुपर्ने भएमा नयाँबसपार्कबाट आज २०८०/०७/१८ गते बेलुका र भोलि बिहानको लागि निशुल्क बस ब्यवस्थापन गरीएकाले मोबाईल नम्बर ९८४०२६६७९७ मदन थापा लाई फोन सम्पर्क गरि आफ्नो नाम टिपाउनुहुन अनुरोध छ । साथै यो सूचना प्राप्त गर्नुहुनेले अन्य सम्पूर्णलाई जानकारी समेत गराउनुहुन अनुरोध छ ।
शिक्षण अस्पताल कोहलपुर मा भुकम्प बाट घाइते हरु को उपचार को लागि १०० जना बिरामि को उपचार को लागि तयारी गरेको छ । सम्पर्कका लागी :
9858021220 कुस्मा बस्याल ,
9858021219 सन्जय पन्त ,
9841663962 डा दिनेश श्रेष्ठ ,
9848055317, रत्ना गरि ,
9868352631 ललिता शर्मा नर्सिङ प्रमुख
NepalEarthquake
