१९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।
सम्पर्क कार्यालय : चन्द्रपुर नगरपालीका वडा नं ४ चिडियादह,रौतहट शाखा कार्यालय : दुर्गा भगवती गाँऊपालीका वडा नं ३ मत्सरी फाेन नं : ९८४९६३८७०४,९७४६६६८३०८ ई-मेल : titosatye25808@gmail.com, titosatye25809@gmail.com