राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय सदस्य काठमाण्डै क्षेत्र नं ७ क रा.प्र.पा बाट प्रदेश सभा सदस्य पदकोलागि प्रतिशपर्धी निकटत प्रतिद्वन्दि तथा समाज सेवामा निरंतर रहने समाजसेवी ,नेपाल भारत हिन्दु मैत्रि समाज का केन्द्रिय महिला विभाग प्रमुख

रोजिना गुरुङ द्वारा नेपालको विभिन्न जिल्ला र बिभिन्न समयहरुमा विभिन्न किसिमका राहत सामाग्रिहरु ,खाद्धयान्न,कृषि संग संबन्धित सामाग्रिहरु, लत्ता कपडाहरु ,अपाङ्गता संग संबन्धित सहायक सामाग्रिहरु आदि ईत्यादी सामाग्रिहरु बितरण गर्दै आईरहेको समाजसेवी हुन । यसै सिलसिलामा मकवानपुर जिल्ला बगिया गाँऊपालिका बडा नं ७ का केहि किसान तथा मकवानपुर जिल्लाकै विभिन्न स्थानका ५० भन्दा बढी किसानहरुलाई

उन्नत जातको मकैको बिउँ बितरण गरेकि छिन ।किसानहरु ले उन्नत जातको मकैको बिउँ पाईसके पछि खुशि भएका छन