राजा र राजाका समर्थक व्यक्ति पार्टी संघ संस्थाहरु बाट आफुलाई गणतन्त्रबादी भनाउँदाहरु ले देशमा खतरा र संकट देख्ने । हिन्दुको सभा सम्मेलन अथवा हिन्दु धर्मगुरुहरुको नेपालको कार्यक्रममा रोकावट गलत प्रचार प्रसार बिभिन्न नौटंकी रचने हिन्दुबादीहरुको कार्यक्रमहरुमै प्रहरीबाट हस्तक्षेप र कर्फ्यु लगाउँने । राजाका शासन कालमा मंन्त्रि माननिय आदि ईत्यादि बनेका पुर्व राजतन्त्रबादीहरु हालका भनाउँदा गणतन्त्रबादीहरु को सरकारले बिगतमा भारत समेरमा प्रतिबन्ध गरेको अन्तराष्ट्रिय मुस्लिम सम्मेलन गर्न अनुमति दिने र पुनः सुनसरीको दुहवी र खनारमा हुने मुस्लिम मजहब सभा इज्तेमालबाट राष्ट्रि ऐकता देखने । यो कस्तो नजरहो हिन्दुहरुको कार्यक्रमहरु बाट धर्मनिरपेक्षता मा खतरा संकट महसुस गर्ने सरकारले मुस्लिमहरुको सभा सम्मेलनबाट किन राष्ट्रिय ऐकतामा समृद्धि र बिकास देखछन सरकार हिन्दुत्व र हिन्दु देवि देउता धर्म ग्रन्थ प्रति नाकारात्मक प्रचार प्रसार गर्दा मौन हुने सरकार मठ मंदिर को सम्पति होस या अधिकरण नियन्त्रणमा सहजै लागि पर्ने सरकार ।मठ मंदिर र हिन्दुहरुको सम्पति समेत मुस्लिमहरुले अनाधिकृत गैर कानुनि तरिकाबाट हडपिदा प्रहरि प्रशासन र अदालत समेतले खालि गर्न फिर्ता गर्ने निर्णय गर्दा समेत सरकार मुकदर्शक हुनु चाहे सुन्धारा को मस्जिद को जग्गा बिवाद होस बारा को जमिन होस या जनकपुर कोहोस यस्ता दर्जनौ समस्याहरु छन जाहाँ मुस्लिमहरु को गलत काम काजलाई सरकार ले नहेरेको जस्तो गरेर ति समुदायलाई झन गलत कामकाज गर्न प्रोत्साहन मिलेको छ र नेपालमा मुस्लिमहरुलाई विभिन्न किसिमको छुटको कारण भारतको बाटो हुदै दिन प्रतिदिन नेपालमा भारत लगायत बंगलादेश,बर्मा,पाकिस्तान आदि देशहरुबाट ठुलो संख्यामा मुस्लिमहरु नेपालमा भित्रियका छन र नेपालमा सहजै बसोबास र विभिन्न किसिमका कामकाजहरु गरिरहेका छन । मुस्लिम मात्रलाई बढावा संरक्षण मस्जिद मदरसाको सम्वर्धन र मुस्लिमहरुको जस्तो सुकैको गल्ति र विभिन्न किसिमको जिहादमा सरकार को मौनता हेर्दा आम नेपालि नागरिक मा चिंनता हुनु स्वभाविक भएको छ ।देशको कुल राजस्वको ८० प्रतिशत भन्दा बढी राजस्व तिर्ने हिन्दुहरुको लागि गुरुकुल खोई संस्कृत भाषाको पठन पाठन खोई मठ मंदिर र तिर्थधाम चार धाम जाने हिन्दुहरुलाई सरकारको तर्फबाट राहत र अनुदान खोई तर ३/४ प्रतिशत रहेको मुस्लिमको लागि अरबि भाषा को पठन पाठन र अन्य धर्मालंबीहरु दुशमनहो भनि पठन पाठन गराउने किताव कुरानको पठन पाठन गराउन मदरसा मस्जिद हजारौको संख्यामा स्थापना र छुट्टै मुस्लिम मात्रको आयोग गठन र ८० प्रतिशत हिन्दुहरु वसोबास गर्ने देशमा हिन्दु चाड पर्व या मुर्ती बिसर्जन मा उल्टै समय र बाटो निर्धारण गर्ने र मुस्लिम धर्मको चाड पर्व मा सरकारले जतिसुकै प्रेश बिज्ञप्ति प्रतिबन्ध निकालेर हातहतियार धारिला भाला तलवार अन्य हातहतियार बन्दुकहरु सडकमा लियर निकलन प्रदर्शन गर्न रोक लगायपनि मुस्लिम समुदायबाट वास्ता नगर्ने जे मन लागे त्यै गर्ने जस्ता कार्यगरेर सामाजिक संजालमा भिडियो तस्विर राख्दा समेत सरकार मौन हुनु जस्ता शसंकित गतिबिधिले आम नेपालि जनता गणतन्त्रलाई हेर्ने नजर नै परिवर्तन हुन थालेको छ ।

यसै सिलसिलामा २ वर्ष देखिको निरंतर प्रयास विबिन्न दुर्घटना बाधा अवरोध धाक धम्कि र ज्यानलाई नै असुरक्षित राखेर विभिन्न दुख कस्ट पिडा भोगाई पश्चयात सर्वोच्च अदालत ले स्विकार गरेको रिटमा । सर्वोच्च अदालत को अन्तरीम आदेशानुसार मस्जिद मा लगाईयको लाउडस्पीकर को आवाज़ मधुर हुनुपर्ने आदेश ३ वर्ष भैसक्दा पनि कार्यान्वयन नहुनु मा दोषि को न्यालयको अपमान गर्नेलाई कार्यवाही खोई ।

कार्यान्वयन को सट्टा दिन प्रती दिन देश भरि नै अझै चर्को आवाज़ मा अरु धर्मको अपमान र बिरोध अजान बजाउनु र जिल्ला, ईलाका प्रशासन कार्यालय साथै जिल्ला, ईलाका प्रहरी कार्यालय समेत मौन हुनु को कारण के होला ? नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र घोषणा भए पश्चयात नेपालमा धेरै जातजाति धर्मालंम्बिहरु को बसोवास भएतापनी अन्य धर्मालंम्बिहरु जस्तै बुद्ध, क्रिस्चियन, जैन, किरात आदि ईत्यादि धर्मालम्बिहरुको आयोग को गठन नभएपनि । मुस्लिम मात्रको आयोगको गठन पश्चयात देशभरि मस्जिद,मदर्शा निरमार्ण द्रुतगति ले बढेको देखिन्छ र नेपालगंज जनकपुर बिरगंज सुनसरी कपिलबस्तु सर्लाही रौतहट लगायत विभिन्न ठाऊँमा धार्मीक दंगा पनी बढिनै रहेको छ । देश भरिको मस्जीद मा लगाईयेका लाउडस्पीकर ले दिनको ५ पटक अल्लाह बाहेक दुनियामा पुजनिय योग्य कोहि नभएको भनि अरुको धार्मीक आस्था र अरु धर्मको पुज्यहरु को अपमान हुने गरी ठुलो स्वरमा अजान मुस्लिम समुदायलाई गलत सुचना प्रवाह र अरु धर्मालंबीहरुलाई मान्सिक पिडा चोट आहात पुर्याउने गरी आतंक नै मच्चाईएको छ, सम्मानित सर्वोच्च अदालत को अन्तरीम आदेशानुसार मस्जिद मा लगाईएको लाउडस्पीकर को आवाज़ मधुर हुनुपर्ने आदेश कार्यान्वयन को सट्टा दीन प्रती दीन अझै चर्को आवाज़ मा बजाउनु र जिल्ला, ईलाका प्रशासन कार्यालय साथै जिल्ला, ईलाका प्रहरी कार्यालय समेत मौन हुनु को कारण के होला ? कानुन सबैको लागि बराबर हुनु पर्छ, भवीष्य मा सनातन परीवार द्वारा कानुन उल्लंघन हुन थाल्यो भने स्थीती भयावह हुन सक्ने यथार्थ मनन गरी मस्जीद माँ लगाईयेको लाउडस्पीकर को आवाज़ बाहीर नसुन्ने गरी बजाउन र सम्मानित सर्वोच्च अदालत को अन्तरीम आदेश कार्यान्वयन गराउन सर्बोच्च अदालत मा निबेदक पक्ष राजिव झा ले संबन्धित सबैमा आग्रह गरेका छन ।