राष्ट्र, राष्ट्रीयता, धर्म संस्कृति र नागरिक बचाउ महाअभीयान को आयोजनामा चन्द्रपुर नगरपालिका मा बैंक , लघुबीत्त तथा सहकारी पीड़ित हरुले

निकालेको बीरोध ज़ुलुस ले सबै बैंक, लघुबीत्त तथा सहकारी को कार्यालयहरु को अगाड़ी बीरोध प्रदर्शन गरेका थीये , सयौ पीड़ित हरु द्वारा नीकालीयेको उक्त जुलुस मा सुन तस्कर मुर्दाबाद , हत्यारा सरकार मुर्दावाद , घर जग्गा नीलाम गर्न बन्द हर , गरीब लाई बाच्न दे , २० लाख मुनी को क़र्ज़ा मीन्हा गर, २०४७ को संबीधान लागू गर जस्ता सरकार बीरोधी नारा लगायेका थीये । उक्त कार्यक्रम मा बीन्देश्वर यादव लाई रौतहट को जील्ला संयोजक चयन गरेको थीयो उक्त कार्यक्रम को प्रमुख अतिथि नागरीक बचाउ महाअभीयान का सचीवालय सदस्य तथा मध्यमाञ्चल ईन्चार्ज नरेश साह ज्युले राजसंस्था को बीकल्प न रहेको तथा आज देखी कुनै बैंक, लघुबीत्त या सहकारी ले कसैलाई कीस्ता माग्ने बहाना मा कसैलाई प्रताड़ित गर्ने या धम्कायाउने या कसैको घर जग्गा नीलामी गर्ने कार्य गरेको खण्ड मा त्यस्ता लाई कालो मोसो दलेर जुता को माला लगायेर घीसार्दै नगर पराक्रमा गराउने कुरा भन्नु भयो , भन्ने धर्म निरपेक्षता खारेजी अभीयान का केन्द्रीय संयोजक तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचिवालय सदस्य डा. राजीव झा ले हत्यारा तथा अमेरीका दलाल हरुले गरेको गठबन्धन ले राष्ट्र को नीकास दीन निसक्ने २-२ वटा राहदानी बोकेर नेपाल को कानुन को धज्जी उडाउने ग़ैर नेपाल को नागरीक्ता त्यागेर बीदेशी चुन स्वीकार गरेका ग़ैर नेपाली नागरीक ले नेपाली को पीड़ा बुझ्ला भन्नु आफै संग मज़ाक़ गर्नु रहेको राष्ट्र को नीकास केबल २०४७ को संबीधान ले दीने हुदा सबैले एक पटक आफ्नो अबश्था परीवर्तन का लागि ब्यवश्था बदल्न हर सम्भव प्रयास का लागी तयार रहन आग्रह गरे ।