केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली ले बिहीबार मुख्यमन्त्रीको घरमा पुगेर । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।
मदिरा नीतिलाई लिएर ईडीले दिल्लिका मुख्यमंत्री केजरीवाललाई पक्राउ ।
