सरकारले यस अघि यातायात व्यवस्था विभाग अन्तर्गतको यातायात कार्यालयले लिँदै आएको सवारी साधन कर आर्थिक वर्ष २०७५-०७६ देखि प्रदेश सरकार मातहतमा पठाएको हो ।
कार/जिप तथा भ्यान खरिदमा लाग्ने वार्षिक कर
कोषि प्रदेशमा एक हजार सीसीसम्मको सवारी खरिमा २१ हजार, १००१-१५०० सीसीसम्ममा २३ हजार, १५०१–२००० सीसीसम्ममा ३० हजार, २००१–२५०० सीसीसम्ममा ३५ हजार, २५०१–२९०० सीसीसम्मको ४१ हजार र सोभन्दा माथिकोका ५८ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । भने १२५ सीसीसम्मको मोटरसाइकका लागि २८ सय, १२६–२५० सीसीसम्मका लागि ४५ सय, २५१–४०० सीसीसम्मको लागि ९ हजार र ४०१ सीसी भन्दा माथिका लागि १६ हजार ५ रुपैयाँ तय गरेको छ ।
यसैगरी मधेश प्रदेशमा एक हजार सीसीसम्मको सवारी खरिमा १९ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजाररुपैयाँ निर्धारण गरेको छ ।भने १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार , २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजार पाँच सय रुपैयाँ तय गरेको छ ।
यसैगरी बागमती प्रदेशमा १००० सीसीसम्मको सवारी खरिमा २० हजार ९ सय , १००१–१५०० सीसीसम्ममा २३ हजार एक सय , १५०१–२००० सीसीसम्ममा २५ हजार ३ सय , २००१–२५०० सीसीसम्ममा ३५ हजार २ सय , २५०१–२९०० सीसीसम्मको ४० हजार ७ सय र सोभन्दा माथिकोका ५८ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।भने १२५ सीसीसम्मको मोटरसाइकका लागि २७ सय ५०, १२६–२५० सीसीसम्मका लागि ४४ सय, २५१–४०० सीसीसम्मको लागि ८८ सय र ४०१ सीसी भन्दा माथिका लागि १६ हजार पाँच सय रुपैयाँ तय गरेको छ ।
यसैगरी गण्डकी प्रदेशमा १००० सीसीसम्मको सवारी खरिमा १९ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।भने यसैगरी १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार, २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजाररुपैयाँ तय गरेको छ ।
यसैगरि लुम्बनी प्रदेशमा १००० सीसीसम्मको सवारी खरिमा १९ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।भने १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार, २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजाररुपैयाँ तय गरेको छ ।
यसैगरी कर्णाली प्रदेशमा १००० सीसीसम्मको सवारी खरिमा १६ हजार, १००१–१५०० सीसीसम्ममा २१ हजार, १५०१–२००० सीसीसम्ममा २३ हजार, २००१–२५०० सीसीसम्ममा ३२ हजार, २५०१–२९०० सीसीसम्मको ३७ हजार र सोभन्दा माथिकोका ५३ हजार रुपैयाँ निर्धारण गरेको छ ।भने यसैगरी प्रदेश ४ मा दर्ता भई सञ्चालनामा आउने १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–२५० सीसीसम्मका लागि ४ हजार, २५१–४०० सीसीसम्मको लागि ८ हजार र ४०१ सीसी भन्दा माथिका लागि १५ हजाररुपैयाँ तय गरेको छ ।
साथै सुदुर पश्चिम प्रदेशमा १००० सीसीसम्मको सवारी खरिमा २१ हजार, १००१–१५०० सीसीसम्ममा २३ हजार, १५०१–२००० सीसीसम्ममा २५ हजार, २००१–२५०० सीसीसम्ममा ३८ हजार, २५०१–२९०० सीसीसम्मको ४५ हजार र सोभन्दा माथिकोका ६५ हजार रुपैयाँ निर्धारण गरेको छ । भने मोटरसाईकल मा दर्ता भइ सञ्चालनमा १२५ सीसीसम्मको मोटरसाइकका लागि २५ सय, १२६–१५० सीसीसम्मका लागि ४ हजार , १५१–२५० सीसीसम्मको लागि ८ हजार र २५१–४०० सीसीसम्मका लागि १६ हजार ४०१ सीसी भन्दा माथिका लागि ३० हजाररुपैयाँ तय गरेको छ ।