रौतहट जील्लाको दुर्गा भगवती गाँउपालीका वडा नं.३ मत्सरी मा राष्ट्रीय नागरीक संघर्ष समीती जील्ला कार्य समीती रौतहट को आयोजनामा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयेको छ ।

उक्त कार्यक्रम मा राष्ट्रीय नागरीक संघर्ष समीती का राष्ट्रीय प्रवक्ता श्री हीरा बहादुर चन्द प्रमुख अतीथी , राज कुमार सीन्धी, चौतरीया प्रदीप बहादुर शाह, त्रीपेश बीक्रम शाह तथा दीक्षा राणा शाह बीषीस्ठ अतीथी रहनु भयेको थीयो उक्त कार्यक्रम मा प्रबक्ता हीरा बहादुर चन्द ले २०४७ संबिधान बीकल्प नरहेको र राज्य ले अब कुनै कीसीम को द्वन्द धान्न न सक्ने राजा, दल र जनता सबै अटाउने भनेको २०४७ को संबीधान मा मात्र हो भन्दै २०७२ को संबीधान खारेज गरी २०४७ को संबीधान पुनः स्थापना गर्न सम्पूर्ण मा एक जुट भयेर अहींसक आन्दोलन को तयारी मा जोड़ दीन आव्हान गर्नु भयेको थीयो भने राष्ट्रीय नागरीक संघर्ष समीती का सचीवालय सदस्य डा. राजीव झा ले रौतहट मा राजा को सवारी मा रौतहट बासीको राजा का दर्शन मात्र का लागी उपस्थिति ले राजा प्रती को सम्मान प्रमाणित भईसकेको र यहाँ का जनता राष्ट्र बचाउन राजसंस्था को अपरिहार्यता महसूस गरेर राजसंस्था पुनःस्थापनाका लागि तमतयार तथा आतुर रहेको बतायेका थीये । उक्त कार्यक्रम मा स्थानीयहरुको उत्साहजनक उपस्थिति ले जनता को चाहना प्रष्ट भईसकेको कुरा जील्ला संयोजक तेज नारायण यादव ले बताउनु भयो ।

सोही कार्यक्रम मा मत्सरी मा नीर्माण हुन लागेको रुद्राक्षेश्वर महादेव का लागी रुद्राक्षेश्वर महादेव नीर्माण समिति लाई राष्ट्रीय नागरीक संघर्ष समीती का केन्द्रीय सदस्य तथा लायन्स क्लब का पुर्ब गवर्नर उद्धोगपती राजकुमार सीन्धी ले १ लाख ८००० दाना रुद्राक्ष सहयोग गर्ने घोषणा गर्नु भयो । छलफल कार्यक्रम पश्चात दुर्गा भगवती गाउपालीका वडा नं. ४ मा छतौना मा ईद को उपलक्ष्यमा मुस्लाम समुदाय द्वारा राखीयेको शुभकामना कार्यक्रम मा मुस्लीम समुदाय का अगुवा तवारक हुसैन ले राजा हुँदा बखत को समय मा मुस्लीम समुदाय ले पायेको संरक्षणत्व तथा सम्मान अहीले नरहेको राजा बीना को देश अभिभावक बहीन परीवार जस्तो लथालींग भयेको भ्रष्टाचार चरम सीमा पार गरी राष्ट्र नै बीफल हुन लागेको हुनाले मुस्लिम समुदाय को उल्लेख्य संख्यांकन उपस्थिति मा २०४७ को संबीधान हाम्रो अभीयान भन्दै राष्ट्रीय नागरीक संघर्ष समीती ले आन्दोलन को नेत्रीत्व गर्नु पर्ने र आफुहरु को पुर्ण सहयोग, समर्थन तथा सहभागीता रहने कुरा बताउनु भयो । सोही कार्यक्रम का एक सहभागीले राजसंस्था हुदा का बखत राष्ट्रीय सभा को अध्यक्ष देखी राज परीषद स्थायी समीती समेत मा मुस्लीम समुदाय बाट बीना भेदभाव समावेश गरायेर राजा सब का साझा भनेर प्रमाणीत गरेको कारण हामीलाई राजा नै चाहीन्छ राजा ल्याउन मुस्लिम समुदाय कम तयार रहेको घोषणा गरेका थीये । उक्त कार्यक्रम मा राष्ट्रबादी बीरेन्द्र गीरी समेतले पनि आफ्नो बीचार ब्यक्त गरेका थीए भने सोहि कार्यक्रम मा निर्वाचित जनप्रतिनिधिहरु समेत को उपस्थिति थियो ।