पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रूपैयाँले बढेको छ । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ समान दरले बढाएको हो ।नयाँ मूल्यसूचीअनुसार पेट्रोल अबदेखि प्रतिलिटर १ सय ७८ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टीतेलको मूल्य १ सय ६१ रूपैयाँ कायम भएको छ ।
पेट्रोलियम पदार्थको भाउमा बृद्धि नयाँ मूल्य कति ?
