राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान जील्ला कार्य समीती रौतहट को आयोजनामा आज चन्द्रपुर नगरपालिकामा ऋण पिडितहरुको अन्तरकृया कार्यक्रम को आयोजना

गरेको थियो । उक्त कार्यक्रम को प्रमुख अतीथी सचीवालय सदस्य डा. राजीव झा तथा बीशेष अतीथी तेज नारायण यादव को उपस्थिति थीयो । उक्त कार्यक्रमबाट समस्त बैंक, लघुबीत्त तथा सहकारीमा घर जग्गा निलाम गर्न नहुने, स्थिर ब्याजदर ६% क़ायम गर्न, २० लाख मुनि को ऋण मिन्हा गर्ने माँग को ज्ञापन पत्र जील्ला संयोजक बिन्देश्वर यादव को नेतृत्वमा नीस्केको जुलुसले सबै बैंक,सहकारी तथा लघुबीत्त मा बुझायेको र बाक़ी रहेका बैंक, लघुबीत्त तथा सहकारीहरुमा पनी बुझाउने जानकारी गराउनु भयो । सोही कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रम का बीशेष अतीथी राष्ट्रीय नागरीक संघर्ष समीती का जील्ला संयोजक तेज नारायण यादव ले आर्थिक मन्दि चलिरहेको बेला कुनै पनि बैंक, सहकारी या लघुबीत्तले कीस्ता को लागि घरमा गयेर दुःख दिनु ,कालो सुचीमा राखेर या घर जग्गा निलाम गर्नु एक दम ग़लत भयेको र आजको ज्ञापन पत्र अटेर गरी बैंक ले बदमासी गरे भवीष्यमा आन्दोलन ले निम्त्याउने क्षतिपूर्ति उनिहरु आफैले बेहोर्नुपर्ने बताये । त्यसै क्रममा कार्यक्रम का प्रमुख अतिथि डा. राजीव झा ले बन्दूक को दबाब र प्रभाव ले लादेको गणतन्त्र खारेजी का नीम्ती शुरु गरीयेको आन्दोलन को पहीलो शहीद ठाकुर प्रसाद डांगी प्रती श्रद्धांजलि व्यक्त गर्दै शोकाकुल परीवार प्रती सम्वेदना प्रकट गरी आफ्नो सम्बोधन मा २०४७ को संबीधान पुनः स्थापना न भये राष्ट्र पुर्ण रुपमा बीफल हुने र १७००० मारेर सत्ता मा पुगेका रक्त पीपासु हरुले जनता को भलो चाहने भये २० लाख मुनिको ऋण मिन्हा गर्न कुनै ठुलो कुरा नभयेको तर सरकार जनता को समस्या समाधान गर्न कुनै चासो न राख्ने कुरा सपस्ट भैसकेको र यस्ता हत्यारा बलात्कारी र लुटेराहरुको जमात ले जनतालाई हीतकारी कार्य गर्न नसक्ने , आफ्ना आसें पासे र चम्चाहरुको लागि नीयम कानुन सबै थाती राखेर कार्यकर्ता पाल्न मात्र सत्ता मा जाने ब्यवश्था को खारेजी गर्न अहींसक आन्दोलन को तयारी का लागि सबै मा आव्हान गर्नु भयो ।