बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको जुलुसलाई अर्को समूहले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो। अवस्था सामान्य भएपनि जोखिम रहेका कारण सहमति विना भेला जुलुस नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले समन्वय गरेर मात्रै सभा, जुलुस, भेला र र्याली गर्न सूचना जारी गरेको छ ।
२०८२ माघ १३, मंगलवार ०६:१८ बजे
