इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित नभएको भन्दै उनले संसदीय छानबिन समिति बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।अब बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित उपस्थित हुने बताएका छन् ।उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान पनी रोकिएको बताए ।
२०८२ माघ १३, मंगलवार ०४:१८ बजे
