महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ ।
मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास मा प्रहरी सहित सम्पूर्ण निकायहरु लागिरहेका छन