Share Facebook WhatsApp Twitter सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।
प्रहरी अधिकृतहरूको बढुवासम्बन्धी गृह मन्त्रालयको सिफारिस : सिद्धिविक्रम शाह एआइजी सिफारिस, ११ जना एसएसपी डीआईजीमा