बर्दियाका खुशीराम चौधरीले एभरेष्ट बैंक र ज्योति बिकास बैंकको अत्याचार सहन गर्न नसकेर आत्महत्या गरेको र उक्त आत्महत्या गराउने कारक तत्व एभरेष्ट बैंक तथा ज्योति बिकास बैंक रहेको भन्दै राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान जील्ला कार्य समिति ले रौतहट को गरुडा मा एभरेष्ट बैंक को अगाड़ी बीरोध प्रदर्शन गरेको थीयो । उक्त बीरोध प्रदर्शन को नेत्रीत्व महाअभीयान तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचीवालय सदस्य डा. राजीव झा

ले गरेका थीये ऋण पीड़ित हरुको उल्लेख्य उपस्थिति रहेको सो बीरोध प्रदर्शन लाई सम्बोधन गर्दै डा. झा ले सरकार ले जनता संग गरेको ज्यादती असहनीय भयेको र यो सरकार ले पीडीत को समस्या सम्बोधन गर्नु भन्दा सत्ता टीकाउने चलखेल मा लागेको बताये । कानुन मीचेर नेपालकै अपमान गरेका व्यक्ती र सहकारी का पैसा ठगी गरेको आरोपीत बीबादीत व्यक्ती लाई गृह मन्त्रालय को जीम्मा दीनेहरु ले नेपालीको पीड़ा बुझ्न सक्दैनन । खुशीराम चौधरी जस्ता अनेकौ पीडीतहरुको आत्महत्या भईसक्दा समेत सरकार मुख दर्शक हुनुले यो ब्यबश्था पुर्ण रुपमा बीफल भई सकेको र अब जनताले तुरुन्त आधीकारीक रुपमा २०४७ को संबीधान पुनः स्थापना को घोषणा गर्ने । अभिभावक बिहीन राज्य मा भोग्नु परेका पीडाहरुको बयान गरेर साध्य नहुने र यो ब्यबश्था परीवर्तन गरी गरीबहरुको बाच्ने अधीकार संचीत गर्नु नै स्व. चौधरी प्रती को सच्चा श्रद्धांजलि हुने कुरा राखे । सो बीरोध प्रदर्शन मा महाअभीयान का ऋण एसोसिएशन रौतहट का संयोजक तेज नारायण यादव ले ऋण पीडीत हरुको तरिफ बाट जील्ला प्रसाशन कार्यालय लाई रौतहट मा भयेका सम्पुर्ण बैंक , लघुबीत्त तथा सहकारीहरु का मैनेजर लाई बोलाई प्रहरी प्रसाशन को रोहबार मा देश मा ब्याप्त आर्थीक मन्दी का कारण कीस्ता तीर्न नसक्ने हरुको लागि एक समय सीमा सम्म कीस्ता का लागी आत्महत्या गर्ने गरी प्रताड़ित नगर्ने र अहीले को अबश्था मा कसैको घर जग्गा नीलाम नगर्न का लागी ज्ञापन पत्र बुझाउने र सो पत्र लाई बेवास्ता गरेको खण्डमा पीडीत हरुले रौतहट का बैंकहरुमा ताला लगाउन बाध्य हुने बताये सो कार्यक्रम मा महाअभीयान का संयोजक को पनी उपस्थिति थीयो ।