विराटनगरमा बिहीवार प्रेस युनियनले गरेको कार्यक्रममा बोल्ने क्रममा नेपाली कांग्नेस का बरिष्ट नेता डा.शेखर कोईरालाले गृहमन्त्री भएको आधारमा कानुनी छुट नहुने बताए । ‘देशको कानुन गृहमन्त्रीलाई लाग्दैन? गृहमन्त्री भएको नाताले उन्मुक्ति दिने? यो हुन सक्दैन । कोइरालाले उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका दुई पासपोर्ट भएकाले कानुनी उन्मुक्ति पाउन नहुने बताएका छन् आफै दुईटा पासपोर्ट दुईटा नागरीता बोक्ने सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको प्रत्यक्ष संलग्न समेत रहेको उनले बताए ।त्यसबाट उन्मुक्ति पाउन उहाँले सक्नुहुन्न्,’ कोइरालाले प्रश्न गर्दै गृहमन्त्री लामिछानका दुईटा पासपोर्ट र दुईटा नागरिकता भएको उल्लेख गर्दै कोइरालाले संसदका महासचिव पद्मप्रसाद पाण्डेको पनि दुईटा नागरिकता र दुईटा पासपोर्ट रहेको दाबी गरे । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ प्रतिशोध तरिकाले भएको उनले बताए सिरोहिया पक्राउ परेको अघिल्लो दिन आफूलाई थाहा नभएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो दिन आफैंले अर्डर दिएको स्विकारेको कोइरालाले बताए ।यसरी नै देश चल्ने हो भने हामी कहाँ पुग्छौं । पहिलो दिन कैलाश जीलाई समातेको मलाई थाहा छैन भन्नुभयो । हिजो मैले नै अर्डर गरेको भन्नुभयो,’ कोइरालाले भने,‘सरकार छ कि छैन । यो देशमा भइरहेको छ चाहिं के? बुढी मर्यो भन्दा काल पल्कियो ।’दम्भले देश चल्दैन कानुनले देश चल्नेहो आफु त्यै प्रविर्ती र प्रकृतीमा हुदा निर्दोश र अरु दोसी देख्ने मानसिक्ता त्यागनु पर्छ ।
२०८२ माघ १३, मंगलवार ११:३१ बजे
