प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्ति साथै कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउ बारे प्रश्न उठाएका हुन् ।प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’
२०८२ माघ १३, मंगलवार ११:३३ बजे
