भारतको राजधानी दिल्लीस्थित एक बाल अस्पतालमा शनिबार राति पूर्वी दिल्लीको विवेक बिहारस्थित एक बेबी केयर सेन्टरमा आगलागी भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् । आगलागी हुँदा ७ जना नवजात शिशुको मृत्यु भएको छ ।त्यस्तै आगलागीमा परेर घाइते भएका ५ जना नवजात शिशुको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १२ जना नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ ।
दिल्लीको बालअस्पतालमा आगलागीः ७ नवजात शिशुको मृत्यु
