कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ। बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।बैठकपछि बोल्दै प्रकाशशरण महतले संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम राख्नुपर्ने अडान कायमै रहेको र सो विषयमा सहमति नभए संसद्मा अवरोध गर्ने बताए।बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो।
छानबिन समितिमा गृहमन्त्रीको नाम नराखे बजेट भाषणमा पनि संसद् अवरुद्ध गर्ने कांग्रेसको निर्णय
