नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेश सरकार गठनको विषयमा छलफल गर्न आफनै निवास बूढानीलकण्ठमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई बोलाईएको मा ठाकुर र यादवको उपस्थित को केहि बेरमै विपक्षी दलहरू’को बैठकमा माधव नेपाल पनि सहभागी भएका छन । मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे छलफल हुने उनले बताए ।मधेशमा नेकपा एमाले र माओवादी केन्द्रले ३० वैशाखमा मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए ।बिपक्षि दलहरु को भेलामा माधवको उपस्थितले मधेश सरकार मा सत्ता पक्षको खेल तहस-नहस हुने संभावना देखिएको छ ।
मधेशमा सरकार गठन र केन्द्रमा विपक्षी दलहरू सहकार्य गर्नेबारे देउवासँग छलफल गर्न उपेन्द्र र महन्थ पछि बूढानीलकण्ठमा माधव
