नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष समेत रहेकी रंजिता श्रेष्ठलाई पार्टी गलत ढङ्गबाट अगाडि बढाउन खोजेपछि दलको नेतावाट हटाईएको ऊक्त पार्टीको एक सांसदले जनाएका छन दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मन्त्रिपरिषद विस्तार गरी रञ्जितालाई मन्त्री बनाउने तयारी गरिरहेका बेला नाउपाका बहुमत सांसदले दलको नेताबाट हटाएका हुन् ।प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।
२०८२ माघ १३, मंगलवार ११:३० बजे
