देउवा ओलिको भेटघाटवाट तरंगित माओबादी र सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला सरकार को प्रमुख घटक नेकपा एमाले अध्यक्ष एवं पुर्व प्रधानमंन्त्री केपि शर्मा ओलिले आफ्ना पार्टीका सम्पुर्ण मन्त्रीहरुलाई साँझ ६ बजे बोलाएका हुन् । ‘बालकोटबाट आउनु भन्ने खबर आएको छ, अरु केही बताइएको छैन’ एक मन्त्रीले भने ।अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ सकिय लगत्तै एमालेका मन्त्रीहरु बालकोट जाने छन् ।
नेकपा ऐमाले निकट सरकार का सम्पुर्ण मंन्त्रीहरु बालकोट निवास जादै
