सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । तर सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।
सत्ता साझेदार दुई प्रमुख दलको समझदारी अनुरुप कांग्रेस र एमालेले कुन-कुन मन्त्रालय पाउने भयो मंत्रालयको नामावली सहीत ?
