नेकपा ऐमाले अध्यक्ष के.पि शर्मा ओलि को नेतृत्वको दुई तिहाईको समर्थनमा बनेको शक्तिशालि सरकारका गृहमन्त्री रमेश लेखकले मन्त्रीमा पदभार ग्रहण गर्दै गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो ।सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।
गृहमन्त्री रमेश लेखकले मन्त्रीमा पदभार ग्रहण गर्दै गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन्
