ललितपुर महानगरपालिकालाई बेलायतकी महारानीले उपहार दिएको १०६ वर्ष पुरानो दमकललाई मर्मत गरेर ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको हो ।

त्यसबेला बेलायती महारानीले २०१८–१९ सालमा काठमाडौं, भक्तपुर र ललितपुरलाई एक–एक दमकल उपहार दिएकी थिइन् ।
निष्क्रिय रहेको दमकललाई मर्मत गरी पुनः प्रयोगमा ल्याएको छ। ।ललितपुरले महानगरपालिकाले प्रयोगमा ल्याएको दमकलले आइतबार काठमाडौं उपत्यकाका तीनवाटै जिल्ला परिक्रमा गरेको छ ।
