त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज पूरै क्षतिग्रस्त भएको छ।
बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज इन्जिनको भाग रनवेबाट चिप्लिएको जहाज पूरै क्षतिग्रस्त भएको छ ।यात्रुको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको छ ।