२२ जनाको ज्यान जानेगरी भएको सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए ।
अहिले उद्धारकार्य जारी छ । उद्धार कार्य सकिएपछि विमानस्थल सुचारु गरिने उनले जानकारी दिए ।
सम्पर्क कार्यालय : चन्द्रपुर नगरपालीका वडा नं ४ चिडियादह,रौतहट शाखा कार्यालय : दुर्गा भगवती गाँऊपालीका वडा नं ३ मत्सरी फाेन नं : ९८४९६३८७०४,९७४६६६८३०८ ई-मेल : titosatye25808@gmail.com, titosatye25809@gmail.com