आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषदको बैठक मंगलबार बस्दै छ। न्याय परिषद सहित न्याय सेवा आयोगको समेत बैठक बसन लागेको हो। हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।
रिक्त न्यायधीश नियुक्तिकोलागी न्याय परिषदको बैठक बस्दै,
