मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ ।तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्याएको छ ।
बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो ।
सम्पर्क कार्यालय : चन्द्रपुर नगरपालीका वडा नं ४ चिडियादह,रौतहट शाखा कार्यालय : दुर्गा भगवती गाँऊपालीका वडा नं ३ मत्सरी फाेन नं : ९८४९६३८७०४,९७४६६६८३०८ ई-मेल : titosatye25808@gmail.com, titosatye25809@gmail.com