राष्ट्र,राष्ट्रीयता,धर्म, संस्कृति तथा नागरीक बचाऊ महाअभीयान उच्चस्तरीय कार्यदल को मेची काली जागरण अभियान ले १०दिन मा प्रवेश गरेको छ नारायणी अञ्चल को रौतहट,बारा,र पर्सा को भेला मा १००० को संख्यामा नागरीक को सहभागिता ले कलैयामा उच्चस्तरीय कार्यदल का अभीयन्ताहरु लाई स्वागत गरेको देखेर अन्य राजनैतीक दल हरु ब्यवश्था परीवर्तन का लागी जनताहरु तयार भैसकेको नीसकर्ष निकाली रहेका छन भने तीनीहरुलाई यो चीन्ता को बीषय बनेको कुरा नाम नखुलाउने शर्तमा राजनैतीक जानकार बताउ छन । नारायणी अञ्चल कै चीतवन र मकवानपुर को भेला लाई सम्बोधन गर्न चीतवन को मार्सी होटल मा उच्चस्तरीय कार्यदल का अभीयन्ताहरुलाई बास को ब्यवश्था मीलाईयो र नारायणी अञ्चल समिति ले उच्चस्तरीय कार्यदल का संयोजक श्री हरी कुमार श्रेष्ठ र सचीव श्री बीरेस कुमार थापा ज्यु लाई राखेका कोठा को पंखा मध्य रात मा अचानक खसेर संयोजक श्रेष्ठ को खुट्टा मा र सचीव थापा को हात मा चोट पटक लागेको खवर ले अभीयान्ता हरु चीन्तीत भये पनि यो भ्रष्टाचारी तथा पुर्ब आतंकवादि का जमातहरु ले बन्दूक को दबाब र प्रभाव ले लादेको ब्यवश्था परिवर्तन का नीम्ती आन्दोलन का लागि तयार रहेको जनता को उत्साह देख्दा उच्चस्तरीय कार्यदल का अभियन्ता को जोश र जागर मा कुनै कमी न आयेको प्रवक्ता डा.राजीव झा ले बताये । राष्ट्रपति द्वारा केपी ओली लाई प्रधानमंत्री मा नीयुक्ती गर्नु नै संबीधान को बलात्कार गर्नु हो , केपी ओली भन्ने कुनै संसद नेपाल को प्रतीनीधी सभा नरहेको भये त्यसको नागरीक्ता सार्वजनिक गर्न चुनौती दीदै राष्ट्रपति लाई तत्काल केपी ओली लाई प्रधानमंत्री बाट नीलम्बीत गरी नेपाली जनता संग क्षमायाचना गर्न भनेका छन भन्ने अटेरी गरे नेपाल को सम्मानित सर्वोच्च अदालत मा यो बीषय मा मुद्दा हाल्ने तयारी भा सकेको र जनता ले नागरीक्ता नै नभयेको व्यक्ती को प्रधानमंत्री को रुपमा स्वीकार नगर्ने त्यस का बीरुद्ध संघर्ष गर्ने बताये।
राष्ट्र,राष्ट्रीयता,धर्म, संस्कृति तथा नागरीक बचाऊ महाअभीयानको कार्यक्रम देश व्यापीरुपमा अगाडी बढदै
