संघीय संसदको दुवै सदनबाट पारित भइसकेको नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण प्रमाणीकरण भएकोमा अमेरिका, बेलायत लगायत ९ देश र युरोपियन युनियनले स्वागत गरेका छन् । आइतबार ती देशका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकाकोमा स्वागत गरिएको छ ।
नेपालको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण
