प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।प्रधानकार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखले सोमबार ५८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।
प्रहरी निरीक्षकको सरुवा (नामसहित)
