सहकारी समस्याको समाधान गर्न बनेको संसदिय छानबिन समितिले ९ पृष्ठ लामो सुझाव तयार पारेर सरकारलाई प्रतिवेदन बुझाएको छ ।सुझाव प्रतिवेदनमा सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा रहेको समितिको ठहर छ । यी सबै व्यक्ति सहकारीको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने भनिएको छ ।
सहकारी समस्याको समाधान गर्न बनेको संसदिय छानबिन समितिको९ पृष्ठ लामो सुझाव
