काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्तिका २९ वर्षीय ज्योतिष एवं पंडित पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ।प्रहरीले धुम्बाराहीस्थित आफू बस्ने घरमा नेताहरूको फोटो राखी यज्ञ गरेर जलाएको अवस्थामा उनी पक्राउ परेको जनाएको छ ।
उनी साउन १४ गते पूजा गर्दै गर्दा पक्राउ परेका थिए ।