समाजवादी चिन्तक प्रदीप गिरिको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापतिका शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ राज्यलाई कम भार र कामकाज समेत हुने हुदाँ उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने बताएका छन् कांग्रेस र एमालेको सहमति कुनै पार्टीविरुद्ध नभएको समेत उनले बताए । ‘यसमा कुनै साथीभाइले आशंका गरिरहनुपर्ने आवश्यकता छैन’, । देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने बताएका हुन् ।
२०८२ माघ १३, मंगलवार ००:४४ बजे
