भुटानी राजपरिवारको बिशेष निमन्त्रणामा पूर्वराजा श्रि ५ ज्ञानेन्द्र बिर बिक्रम शाहदेव छोरी भतीजी र सचिवालय का केहि सदस्य सहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन । पूर्वराजा श्रि ५ ज्ञानेन्द्र बिर बिक्रम शाहदेवका साथमा छोरी प्रेरणा र भतिजी सिताष्मा पनि छन्।पूर्वराजा श्रि ५ ज्ञानेन्द्र बिर बिक्रम शाहदेव परिवारसहित बिहीबार भुटानको राजधानी थिम्पु पुगेका छन् ।
बिहीबार बिहान ड्रुक एयरलाइन्सको विमानबाट थिम्पु प्रस्थान गरेका उनलाई पारो विमानस्थलमा विशेष स्वागत गरिएको छ ।विमानस्थलमा पूर्वराजा र उनको परिवारलाई ‘रेड कार्पेट’सहित स्वागत गरिएको हो ।