राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र शपथ ग्रहण आज दिउँसो साढे १ बजे निर्धारण हुँदैछ । राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति र पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो साढे १ बजे निर्धारण
