Share Facebook WhatsApp Twitter नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ वृद्धि गरेको हो।
डोनाल्ड ट्रम्पले कतारी राजपरिवारबाट ४० करोड डलरको लक्जरी बोइङ ७४७ उपहार लिँदै: सुरक्षा र नैतिकता सम्बन्धी प्रश्नहरू उठ्दै