पतंजलि योग पिठ हरिद्वारद्वारा जाजरकोट भुकम्प पिडितलाई ५० टन ९ ट्रक राहत सामाग्रि सहयोग ।खाद्धयान लत्ता कपडा बल्यङकेट टेन्ट जस्ता विभिन्रान किसिमका सहायक तथा राहत सामाग्रिहरु नेपाल ,जाजरकोट भुकम्प पिडातलाई दिएको भनि पतंजलि योग पिठ का प्रमुख स्वामि रामदेब एबं आचार्य बालकृष्ण श्रेष्ठ द्वारा संयुक्त रुपमै एक भिडियो सार्वजनिक गरेका छन । साथै उक्त भिडियोमा विभिन्न समयहरुमा भारत तथा नेपालको दैबिक बिपदा प्राकृतिक संकटको समयमा पतंजलिले सहयोग गरेको ईतिहास सुनाएका छन। जाजरकोटको भुकम्प भन्दा पहिलाको नेपाल मा गएको महा भुकंम्प समेतमा विभिन्न किसिमको सहयोग गरेको जिकिर गरेका छन ।
२०८२ माघ १३, मंगलवार १३:१८ बजे
