राष्ट्रीय नागरीक संघर्ष समिति जील्ला कार्य समीती रौतहट को दुर्गा भगवती गाउपालीका पीपरा बजार मा सम्पन्न बीशेष भेला ले राष्ट्र मा व्याप्त बेथीती तथा भ्रष्टाचार को प्रमुख कारण नै बन्दूक को दबाब र प्रभाव मा लादीयेको ब्यवश्था र बीदेशी को ईसारामा नेपालीको सतीत्व समाप्त पार्ने षड्यन्त्र कुनै हालत मा स्वीकार्न नहुने र नेपालीपन रक्षार्थ तथा राष्ट्रीय एकता क़ायम गराउन २०४७ को संबीधान पुनः स्थापना गर्न जुन सुकै कदम चाल्न पनी तयार रहेको कुरा धर्म निरपेक्षता खारेजी अभीयान का केन्द्रीय संयोजक तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचीबालय सदस्य डा राजीव झा ले बतायेका थीये । उक्त भेला को अध्यक्षता राष्ट्रीय नागरीक संघर्ष समीती जील्ला कार्य समिति रौतहट का संयोजक तेज नारायण यादव ले गरेका थीये भने उनले पनी गणतन्त्र ले राष्ट्र बर्बाद भयेको र राजसंस्था को बीकल्प नरहेको कुरा बतायेका थीये । सो भेला मा राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान का रौतहट जील्ला संयोजक बीन्देश्वर यादव समेत को उपस्थित रहेको थीयो भने उनले पनी गणतन्त्र आयेपछी बैंक, लघुबीत्त तथा सहकारी ले मनोमानी गरी जनतालाई आत्महत्या गर्न बाध्य बनायेको कुरा बतायेका थीये । उक्त बीशेष भेला ले २०४७ को संबीधान पुनः स्थापना का लागी आन्दोलन मा जाने नीर्णय गरेको सबै राष्ट्रवादीहरु मा आन्दोलन मा सहभागीता का लागी आग्रह गरेको र आन्दोलन परीचालन समीती समेत को चयन भई सकेको कुरा जील्ला संयोजक तेज नारायण यादव ले जानकारी गराउनु भयेको थीयो ।

राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान का जील्ला संयोजक बीन्देश्वर यादव , धर्म निरपेक्षता खारेजी अभीयान का केन्द्रीय संयोजक तथा राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान तथा राष्ट्रीय नागरीक संघर्ष समीती का सचीबालय सदस्य डा राजीव झा को प्रमुख आतिथ्य तथा राष्ट्रीय नागरीक संघर्ष समीती का रौतहट संयोजक तेज नारायण यादव को बीशेष आतीथ्य मा गुज़रा नगरपालिका वडा न. ४ हरिहरपुर मा एक भेला सम्पन्न भयेको छ उक्त भेला मा लघुबीत्त सहकारी तथा बैंक पीडीत हरु ले आन्दोलन को घोषणा गरेको छ । उक्त भेला ले पहिले चरण मा बैंक, लघुबीत्त तथा सहकारीहरुमा कीस्ता का लागि घरमा गयेर ज़्यादती नगर्न , अभद्र व्यवहार र अपशब्द प्रयोग नगर्न आग्रह गर्ने नमानेको खण्डमा दोस्रो चरण मा तालाबन्दी गर्ने नीर्णय गरेको कुरा अभीयान का जील्ला संयोजक बीन्देश्वर यादव ले जानकारी गरायेका थीये ।