नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन ।
सम्पर्क कार्यालय : चन्द्रपुर नगरपालीका वडा नं ४ चिडियादह,रौतहट शाखा कार्यालय : दुर्गा भगवती गाँऊपालीका वडा नं ३ मत्सरी फाेन नं : ९८४९६३८७०४,९७४६६६८३०८ ई-मेल : titosatye25808@gmail.com, titosatye25809@gmail.com