राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयानले बैंक, लघुवित्त तथा सहकारी हरुले आफना ऋणी नागरीकहरु ल्गायत उधोगी, व्यपारीहरु लाई गरेको अन्यायपुर्णचरम आर्थीक शोषण र धरपकडका कारण उधोगी, व्यवसायी व्यापारीहरु लगायत कयौ नागरीक हरु रुखमा डोरीको पासो लगाई झुण्डिने, विष सेवन गर्ने, शरीरमा पेट्रोल खन्याई आगो लगाउने जस्ता कार्य गरी आफनो जीवन त्याग गर्न वाध्य भएको अवस्था सृजना भयको हुँदा यस्तो कार्यलाई रोक्ने उदेश्यले मध्यमांञ्चल प्रमुख नरेश कुमार साहको हस्ताक्षरमा जिल्ला कार्य समिति रौतहट द्वारा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरीक बचाउ महाअभियानले बैंक, लघुवित्त तथा सहकारी हरुले आफना ऋणी नागरीकहरु ल्गायत उधोगी, व्यपारीहरु लाई गरेको अन्यायपुर्णचरम आर्थीक शोषण र धरपकडका कारण आज उधोगी, व्यवसायी व्यापारीहरु ल्गायत कयौ नागरीक हरु रुखमा डोरीको पासो लगाई झुण्डिने, विष सेवन गर्ने, शरीरमा पेट्रोल खन्याई आगो लगाउने जस्ता कार्य गरी आफनो जीवन त्याग गर्न वाध्य भएको अवस्था त यहाँहरुलाई विदितै छ ।
हाल नेपालमा छाएको आर्थिक मन्दिका कारण उद्योगी, व्यवसायी, व्यपारीहरुले आफ्नो व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपर्ने वातावरण सिरजना भएको अवस्था पिडित नागरीकहरु लगायत उधोगी व्यवसायी र व्यपारीहरुलाई बचाउनु पर्ने समयमा राष्ट्रबैकले जारी गरेको निती तथा नेपाल सरकारले अर्थ नितीका कारण हामी उधोगी, व्यवसायी व्यापारीहरु ल्गायत अधिकांश नागरीकहरु दीनानुदीन थप पिडीत हुदै गइरहेका छन् । २०८१ । ०१ । २५ गते वर्दिया जिल्लामा रहेको ऐभरेस्ट बैक. लि र ज्योति विकाश बैंक लि. ले वदिर्याको रिणी खूसी राम चौधरी लाई इनी दई वटा बैक ले गरेको र्टाचर धाक धमकी दिऐ वही खूसी राम चौधरीले आत्म हत्या गर्नु पर्यो यस हत्याका सम्पूर्ण जिम्मेवार ऐभरेस्ट बैक. लि र ज्योति विकाश बैंक लि. ले लिनुपर्छ त्यस कारण फेरी इनीहरु बैकको कारण ले खूसी राम चौधरी जस्ता अर्को नेपाली नागरीक लाई आत्म हत्या गर्नु न परोस भन्ने २०८१/०२/०५ गते भित्र रौतहट जिल्लाका सम्पुर्ण बैक लघुवित सहकारीको ब्रान्च मैनेजर पदाधिकारी समेत हाम्रो यस अभियानको पदाधिकारी बिच माग र संघर्सको कार्यक्रम हरुमा एकेबद्यता जाहेर गर्नुका साथै समनवय र सहजीकरणमा सहयोग गरीदिनु हुन हार्दीक अनुरोध सहित ज्ञापन पत्र पेश गर्द छौ । नरेश कुमार साह मध्यमाञ्चल प्रमुख राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरीक बचाउ महाअभियान
