बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ ।उनीहरुको सरूवा गर्ने निर्णय भएको नेपाल प्रहरीको केन्द्रीय कार्यलयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
सम्पर्क कार्यालय : चन्द्रपुर नगरपालीका वडा नं ४ चिडियादह,रौतहट शाखा कार्यालय : दुर्गा भगवती गाँऊपालीका वडा नं ३ मत्सरी फाेन नं : ९८४९६३८७०४,९७४६६६८३०८ ई-मेल : titosatye25808@gmail.com, titosatye25809@gmail.com