अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको लगायत ११ बुँदे माग राखेर संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएका छन् शुक्रबार उनीहरुले पाखुरामा कालोपट्टी बाँधेर काम गर्दै आफूहरुको माग सम्बोधन नभए आगामी असार दुई गते देखी थप आन्दोलनको कार्यक्रमहरुको घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

