अछाममा छाउगोठमा बसेकी एक १६ वर्षीया किशोरी मंगलबार बेहोस् अवस्थामा भेटिएकी छिन भेटिएकी किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले बताए।किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए ।उपचारपछि किशोरीले आफूमाथि जबरजस्ती करणी भएको बताएकी थिइन् । उनको बयानका आधारमा पक्राउ परेका किशोर किशोरीका नातेदार नै हुन् । उनीहरू एउटै विद्यालयमा अध्ययन गर्छन् ।
अछाम छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षे युवा पक्राउ
