नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।उनि लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादलका पुत्र प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक नक्कली शरणार्थी प्रकरणमा काठमाडौंको बौद्धबाट पक्राउ
