गुल्मीको मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपना बिकको पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिएका छन।
पहिरोले पुरिएर एकै घरका पाँचजनाको मृत्यु
