कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति का साथ सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा ऐपाले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेपछी ‘प्रचण्ड’को सरकार अल्पमतमा परेको छ । सत्ताको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।