नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले १० नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् ।कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा परराष्ट्र , तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, बद्री पाण्डे पर्यटन , रामनाथ अधिकारी कृषि र ऐनबहादुर शाही वन तथा वातावरण पहिलोपटक मन्त्री बनेका हुन् ।एमालेबाट देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।पहिलोपटक मन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये ई १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।
