पूर्वभूमिसुधार राज्यमन्त्री ८० वर्षीय रामचन्द्र रायको वाहाकै निवास सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या भएको हो ।प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पूर्वभूमिसुधार राज्यमन्त्री ८० वर्षीय रामचन्द्र रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या
